Posts

Showing posts with the label Personality

द्वारिकादेवी ठकुरानी

Image
सुदूरपश्चिमकी द्वारिकादेवी ठकुरानी, जसले महिला हिंसा विरुद्ध २००७ सालतिरै आवाज उठाएकी थिइन्। अन्तरजातीय विवाह गरेकी मुलुककै प्रथम महिला मन्त्री ठकुरानीले विभेद विरुद्ध उत्रन महिलाहरूलाई संगठित समेत गरेकी थिइन्।   वि.सं. २०१५ मा प्रधानमन्त्री बीपी कोइरालाबाट मन्त्रीको शपथ लिंदै द्वारिकादेवी ठकुरानी।  ठकुरानीले महिलालाई राइफल चलाउन तालीम पनि दिएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका समाजशास्त्र एवं राजनीतिशास्त्रका उपप्राध्यापक डा. मुकुन्द कलौनी बताउँछन्। २०१५ सालको पहिलो आमनिर्वाचनमा क्षेत्र नम्बर ६६ डडेल्धुराबाट उठेकी ठकुरानीलाई हराउन विपक्षीले ‘पेटीकोटलाई भोट नदेऊ’ भन्ने जस्ता नारा समेत लगाएका थिए। “राष्ट्रपति निर्वाचन अघि विद्या भण्डारीका विपक्षमा सामाजिक सञ्जालमा देखिएका कतिपय प्रतिक्रिया ठकुरानीकालको मनोविज्ञानसँग मिल्छन्”, कलौनी भन्छन्, ”पढ्यौं, लेख्यौं। तर, पुरुष मानसिकता परिवर्तन भएन।”   (हिमाल खबर पत्रिकाबाट बच्चु बिकको सामग्रीको एक अंश) उक्त चुनाव क्षेत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एन्.डी.प्रकाशको निर्वाचन क्षेत्र हो त्यो, हवाइ दुर्घटनामा उह...

Congratulation Guleli Baje !

Image
Congratulations for Bhoj Raj Shrestha 'Guleli Baje' and Dolphin Conservation team for winning NAST award, awarded by Honorable Prime minister Sushil Koirala . We are proud of you. (Photo: Bijay Raj Shrestha/Fb) 

जुम्ली ठिटोको स्याउ सपना

Image
जुम्लाबाट तीन दिन लगाएर काठमाडौं ल्याइएको अर्ग्यानिक स्याउ बेचिरहेको ठिटोलाई अरुसँग बोल्ने उतिसारो फुर्सद छैन। काठमाडौंको रामशाहपथस्थित नेशनल ट्रेडिङको बिक्री कक्षको गेटै अगाडि स्याउ बेचिरहेका भेटिन्छन् उनी। जुम्लाबाट राजधानी ल्याएको स्याउ कागजको बाकसमा राखेर किलोका किलो बेचिरहेका छन् यी ठिटा। साथमा सहयोग गर्न केही मानिस पनि छन्। ‘ जुम्लाबाट ल्याएको अर्ग्यानिक स्याउ लैजानुस् , विश्वास नलागे चाख्नुस् ’ भन्दै ग्राहकलार्इ विश्वास दिलाउँछन्। शंका गर्नेलाई केही टुक्रा चखाउँछन् पनि। ' पहिलो पटक आउने ग्राहकले नेपाली रहेछ किन्दिउँ न त भनेर किन्छन् ,' स्याउ बेच्दै गरेका जुम्लाका दिनेश खड्का भन्छन् , ' एक पटक खाएपछि फेरि चाहियो भन्दै फर्कने ग्राहक धेरै छन्। '   जुम्लाका २० वर्षे ठिटा दिनेश ललितपुरको नमुना मच्छिन्द्र कलेजमा कक्षा १२ मा पढ्दैछन्। व्यवस्थापन संकाय पढ्दै गरेका उनलाई जागिरको मोह कहिल्यै लागेन। उनका बाबु स्याउ तथा यार्सागुम्बाको व्यापार गर्दै आएका छन्। ' जुम्लाबाट स्याउ ल्याएको छु ,' उनी भन्छन् , ' यहाँ चार जना स्टाफ पनि छन्। उनीहरु र म मिलेर काम ...

This is Religious Harmony

Image
Muslim mother with Hijab and her son in makeup of Hindu god Krishna. This is mother's love and best example of the religious harmony in Nepal. Please Respect each other, Respect every religion, Respect every cast, Respect every people and respect Humanity and make heaven in this world. Thank you very much for that camera-person. I found this photo in twitter but source of photo was not mentioned there.   [In twitter we found this photo twitted by Nitiza Ji, with caption of ' हाम्रो "धार्मिक सहिष्णुता" लाई विखलन गर्न खोज्ने नेताहरुले जनताको भाव बुझ्न जरूरी छ। -Nibedita ']

A lion never eats grass: Dr KI Singh

Image
"I am K.I. Singh, so I am not a grass eater. A lion never eats grass." (In 1979) Dr KI Singh Kunwar Indrajeet Singh (1906 – 4 October 1982 AD/ 1963 Baisakh 13- 2039 Asoj 29 BS) was Prime Minister of Nepal for four months in 1957. He was known as the 'Robin Hood of the Himalayas' after initiating an extensive land redistribution scheme in the early 1950s. He was a member of the Nepali Congress. In 1981, he joined the breakaway Nepali Congress (Subarna). He is also the first known Doctor of Nepal known as Dr K.I. Singh. He also played important role for revolution against autocratic rana rule of Nepal.His full name is Dr. Kunwar Indrajeet Singh, but is popularly known as Dr. K.I. Singh. He worked in India, and Burma (Myanmar) in the Japanese occupied areas during 1932-34. In 1946, he joined the Nepali National Congress Party and actively participated in the 1950-51 revolution against the Ranas to establish democracy in Nepal. Because of his strong opposition...

Robin Hood of the Himalayas: Dr KI Singh

Image
As hospitals go the Bir Hospital then was the best in Kathmandu Valley. It was a gift from the Government of India, euphemistically built under the "Joint cooperation between His Majesty's Government of Nepal and Government of India", as all receiving nations always like to brag. What was interesting at this point in time was that an old man lay dying there. Both the governments of Nepal and India were gunning for the head of this man thirty years earlier and, as so often happens in history, time is the greatest of healers. Now as he lay dying he was the state's VIP patient looked after by the state by command of the king of Nepal. He had a visitor.  Dr KI Singh Another interesting facet of this meeting was that the person visiting the old warrior was none other than his former nemesis, another old man who had one time announced a bounty on the former's head, a princely sum of Rs. 50,000.00 dead or alive! The old patient was none other than Dr. Kunwar Inde...

Humanitarian King Jai Prithvi Bahadur Singh

Image
Raja JPB Singh Raja Jai Prithvi Bahadur Singh of Bajhang Nepal was a passionate advocate  of world peace and brotherhood, a preacher and a thinker of Humanism.  Born as the fifty-fifth prince of Bajhang on August 21, 1877. He graduate from Calcutta University, and started the publication of 'Gorkhapatra' (the first newspaper in Nepal) in 1899, established the first Nepali language school, and brought-out many books for students in 1901. H e served as Consular General in Calcutta from 1902-1905 and returned to Kathmandu with a hand press to meet the shortage of text books in Nepali language.He was a leader of the World Fellowship Movement.   he published the history of Japan in 1907 and visited England as the Chief Editor of Gorakhapatra in 1908 where he was honored by Emperor Edward VII with the title of honorary Colonelship. Jai Prithvi's magnum opus was 'Tatwa Prasamsha,' a book on Humanism in Nepali which came out in 1913.  He was a author of seve...

एउटा अर्को स्पार्टाकस अर्थात् भीमदत्त पन्त

Image
साउनको १७ गते बिहान, आजको ६० वर्ष पहिला । वर्षे झरीले झाडी बनेको बुडर नजिकैको गैलेकको जङ्गल । जङ्गलभित्रको कटेरो । भारत-नेपालका दुई-दुई देशका सेनाले संयुक्त अपरेसन गरेर खोजिरहेको विद्रोही व्यक्ति भीमदत्त पन्त, हमजाली मगरको त्यही कटेरोमा खाना खादैँ छ । झरीले भिजेको कार्तुसहरू छेवैमा सुकाँउदै पनि छ । सर्‍याङसुरङको अवाजले ऊ झस्किन्छ । सचेत हुन नपाउँदै घेरामा परिसकेको र उम्कन नसक्ने अवस्थामा पुगेको बुझिसक्छ । आएका मान्छेहरू ऊ राम्रैसँग चिन्छ र कुराकानीमा अल्मल्याउने र उम्कने दाउ पनि खोज्छ । आफ्नै मीत भनिने लालबहादुर थापा र भम्वा दियालले मारी त के हाल्लान् भन्ने पनि उसको सोच हुन्छ । किसानहरू, हेपिएका र दबिएकाहरू नै त किसानसेनाका लडाकु थिए भने अझ लालबहादुर र भिम्वा त उसका आˆनै मीत थिए । घरकै छेद नै विभीषण भए पन्तको खोजी गर्न र ठेगान लगाउन सक्छन् भन्ने बैरीले सोचेर उनीहरूलाई प्रयोग गरेका हुन्छन् । ठालुका नुन खाएका र सरकारी सिन्दुर पहिरिएका भएपनि मारी त हाल्दैनन् भन्ने सोच लम्पट भइसकेकाहरूमा लागू हुँदैनथ्यो । पन्तले आफना केही कुरै राख्न नपाई, सचेत समेत हुन नपाई लालबहादुरको बन्दुकले एक्कासि ...

शहिद भीमदत्त पन्तलाई सम्झंदा

Image
-नरी राम लोहार,  को थिए भीम दत्त पन्त ? नेपाली किसान आन्दोलनका नायक सहिद भीमदत्त पन्त  नेपाली किसान आन्दोलनका महान शहिद भीमदत्त पन्त डडेल्धुराको कारीगाउँमा १९८३ मंसिर १० गते जन्मेका भीम दत्त पन्त आमा सरस्वती पन्त र बुवा तारनाथ पन्तका सुपुत्र हुन । उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत बिषयमा हाईस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो । यसले नै उनमा राजनीतिक स्वभाव बढायो । सामन्ती संस्कारका बिरुद्ध आफ्नै घरबाट बिद्रोह गर्ने ब्यक्ति पनि भीम दत्त पन्त नै थिए । कसरी आन्दोलनको शुरुवात गरे ? अन्याय सामाजिक भेदभाव सहन नसक्ने भीम दत्त पन्तले २००७ सालदेखि आन्दोलनको शुरुवात गरे । त्यस बेला उनलाइ भीम दत्त काँग्रेस भन्ने गरिन्थ्यो । अन्याय गर्नेलाइ दण्ड सजाय दिने हुनाले ठालुहरु डराउँथे । कसैलाइ भीम दत्त पन्तले कारवाही गरेको थाहा पाइएमा फलानोको घरमा काँग्रेस पस्यो भनी गाउँमा सन्देश फैलिन्थ्यो । कसैसित धेरै रिसाएर गाली गर्यो भने तेरो घरमा काँग्रेस पसोस् भन्ने पनि चलन थियो । गरीब दलित जनजाती किशानहरुलाई संगठीत गरि राणा बिरोधी आन्दोलनमा समेत भीमदत्त ...

Developmental works done by Jayprithvi Bahadur Singh

Image
He established a school named Satyavadi school, was first school. Played a vital role in initiating publishing books, constructing roads and establishing industry(iron industry). He established and leaded the first Nepali newspaper “Gorkhapatra” Some of the areas  he contributed (direct or indirect) in abolition of slavery and sati system.  Dispensary was established with doctors from Calcutta medical college on deputation. In 1910, he started land reform programs, and land registration for the general public. Established First Humanistic Club in 1928. His publications were ‘Humanism Volume I-III’, The Humanist Journal, and 'The Flag of Peace'. He was the real warrior of Humanistic movement in Nepal. Bajhangi Royal Palace Great Humanitarian King JPB Singh and Queen Divyasheori Singh