Posts

द्वारिकादेवी ठकुरानी

Image
सुदूरपश्चिमकी द्वारिकादेवी ठकुरानी, जसले महिला हिंसा विरुद्ध २००७ सालतिरै आवाज उठाएकी थिइन्। अन्तरजातीय विवाह गरेकी मुलुककै प्रथम महिला मन्त्री ठकुरानीले विभेद विरुद्ध उत्रन महिलाहरूलाई संगठित समेत गरेकी थिइन्।   वि.सं. २०१५ मा प्रधानमन्त्री बीपी कोइरालाबाट मन्त्रीको शपथ लिंदै द्वारिकादेवी ठकुरानी।  ठकुरानीले महिलालाई राइफल चलाउन तालीम पनि दिएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका समाजशास्त्र एवं राजनीतिशास्त्रका उपप्राध्यापक डा. मुकुन्द कलौनी बताउँछन्। २०१५ सालको पहिलो आमनिर्वाचनमा क्षेत्र नम्बर ६६ डडेल्धुराबाट उठेकी ठकुरानीलाई हराउन विपक्षीले ‘पेटीकोटलाई भोट नदेऊ’ भन्ने जस्ता नारा समेत लगाएका थिए। “राष्ट्रपति निर्वाचन अघि विद्या भण्डारीका विपक्षमा सामाजिक सञ्जालमा देखिएका कतिपय प्रतिक्रिया ठकुरानीकालको मनोविज्ञानसँग मिल्छन्”, कलौनी भन्छन्, ”पढ्यौं, लेख्यौं। तर, पुरुष मानसिकता परिवर्तन भएन।”   (हिमाल खबर पत्रिकाबाट बच्चु बिकको सामग्रीको एक अंश) उक्त चुनाव क्षेत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एन्.डी.प्रकाशको निर्वाचन क्षेत्र हो त्यो, हवाइ दुर्घटनामा उह...

आखिर के का लागि थरुहट वा अखण्ड ?

Image
प्रकाश राज पाण्डेय  अहिले नेपालमा ठाउँठाउँमा जुन जात-जाती र बिभिन्न पक्षहरुले उठएको आन्दोलन छ, मैले बुझ्न नसकेको कुरा त्यो के का लागि आखिर ? अधिकारको लागी अरे, आखिर अहिले सम्म कसलाई कुन अधिकार बाट बन्चित गरेको छ राज्यले ? अहिले सम्म कुनै व्यक्ती विशेषलाई कुनै फरक जात, धर्म भएकै कारणले कुनै अधिकार नदिएको मैले सुनेको छैन। अब मेरै क्षेत्र सुदुर्-पश्चिमको कुरा गर्छु । त्यहाँका थारुको आन्दोलन चरम स्थितिमा छ । आखिर ज्यानकै बाजी राखेर गर्दै आएको आन्दोलन के का लागि ? कोही व्यक्ती थारु क्षेत्रबाट प्रतीनिधित्व गरेकै कारणले कुनै अवसरबाट वन्चित भएको छ जस्तो मलाई लाग्दैन। यदी आर्थीक हैसियतको नै कुरा गर्ने हो भने जानुस अछाम्, बाजुरा, बझाङका गाउँ-गाउँमा, त्यहाँका जनाताको आर्थी क स्थिती कस्तो छ हेर्नुस । त्यहाँ फल्ने कोदो र मकै केवल ६ महिना खान पुग्छ र बाँकी ६ महिना पेट पल्नको लागि भारतका बिभिन्न ठाउँमा गएर आफ्नो ज्यानको बाजी राखेर काम गर्न बाध्य छन त्यहाँका जनता । त्यो कसले देखेको छ? भात मात्रै खान पनि त्यहाँका जनातालाई चाडपर्व कुर्नु पर्छ। खै तिनीहरुको दुई छाक पेटभरी खान पाउने अधिकार ? ...

Map of Far western Development Region

Image
Map of Farwestern Development Region Nepal Attraction sites of Farwestern Development Region 

30 Days In Nepal- Documentary

Image
This time is for 'Desh darshan', so enjoy with this video. This video is made by t hree friends adventure across Nepal with the goal of trekking the classic Annapurna Circuit and the Thorong-La Pass at an altitude of 5,416m whilst stopping by for a visit with an old friend on the way. Let's wa tch 30 Days of adventure in this 29 minute 58 second long film. If you have any other videos of your trekking, travel or adventure please mail us or post the link in comment box. Annapurna Base Camp (Photo:  ajumbleofletters.com  )

Traditional Musical instrument and Music

Image
Traditional Musical Instrument and music of Far western Nepal. This Video is Provided by Hreedaya Pandit from Bajhang. Thank you very much for this video. Let's enjoy with this video:

Holi : Festival of color (Video)

Image
Holi in Darchula, Nepal Holi or Fagupurnima is the festival of color, celebrated in purnima tithi of Falgun month according to calender of Bikram Sambat (first week of March, in AD). This is 8 day festival started with installation of Chir (tall pole with colorful strips of cloths), at the eight days of waxing moon in March and concludes the full moon day. People throw colored powder and water at each other during the days. According to Hindu mythology, the festival is observed to celebrate the extermination of a demon Holika (sister of Hiranyakashipu) who tried to burn Prahlad, a devotee of lord Bishnu.   According to the area and ethnicity this festival is enjoyed in different way. We are showing you a video of Holi in traditional way in Darchula, Nepal.

Godawari: Destination for peace and picnic

Image
Statue of Hanuman Ji (Cr: Deepak Upadhyaya) Godawari is one of the famous Religious place and picnic spot in Kailali district, Far west development region of Nepal. It lies 8 Km north from Attariya Chowk, 22 Km from Dhangadhi and 25 Km from Nepal India International Border, Mohana river. Hilly region starts from Godawari so there is cool environment in summer also. Due to the Temples, holy river Godawari and statues of god/goddess these days this place is going to be one of the famous tourism spot.  Many people come there to picnic. Specially in summer people come there to get relief from hot wind and to enjoy in cool environment. Godawari is known as dating spot also. We can reach within 20 minutes by bike from Nepal India border, so it's a good place for Indian tourists  also.  Please visit our blog and comment on our content. God Rama and Injured Laxman(Cr: Hreedaya Pandit) Godawari bridge connects Hilly Farwest to Kailali (Cr: Kisan Mahar...