खप्तड- वाहन
खप्तड-वाहन |
अछाम, डोटी, बाजुरा र बझाङको संगमस्थल खप्तडको खुला चौरमा घोडा । यस क्षेत्रमा घोडालाई वाहनका रूपमा प्रयोग गरिन्छ । खप्तड घुम्न आएका पर्यटक, बिरामी तथा अशक्तहरूलाई बोक्न पनि घोडा नै चाहिन्छ । उसै त सुन्दरताको खानी, त्यसमाथि घोडाहरूको मनमोहक दृश्य, सुनमा सुगन्ध थपिएको छ ।
(स्रोत: अंगद ढकाल/नेपाल)
(स्रोत: अंगद ढकाल/नेपाल)