Posts

दार्चुला बग्नुका चार कारण

शंकर धामी दार्चुला – मनसुनको सुरुमै महाकालीमा आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गाका वासिन्दालाई ठूलै पीडा दियो ।बाढी अहिले घटिसकेको छ तर बाढी प्रभावितको पीडा उस्तै छ । सँगसँगै दार्चुलामा मात्रै नभई धेरै नेपालीहरुमा महाकालीमा बाढी किन र कसरी आयो भन्ने जिज्ञासा उठेको छ । महाकालीमा असार २ गते बेलुकीदेखि बाढी आएको हो । म दार्चुला प्रहरी प्रमुख डिएसपी कुवेर कडायतसँग जेठ २८ गते खलंगाबाट त्रिदेशीय सीमाक्षेत्रमा पर्ने व्यास गाविसको छाङरु र तिंकरसम्म गएको थिएँ । बाढी आउनुभन्दा दुई दिन अघि मात्रै हामी महाकालीको किनारैकिनार भएर व्यासबाट दार्चुला फिर्ता भएका थियौ । महाकाली नदी किनार क्षेत्रको अवलोकन र सदरमुकाम खलंगामा ७–८ वर्षको वसाई अनुभवका आधारमा बाढी आउनुको कारणबारे लेख्न लागेको हुँ । १‍. निरन्तरको वर्षा यो वर्षा यति क्रूर भइदियो कि धौलिगंगाभन्दा माथिको भारतीय बस्ती सोबला र कल्चौतीमा चार दर्जनभन्दा बढी घरहरु बगे । पहिरो गयो, वर्षाले पहिरो निम्त्यायो, पहिरोले धौलीगंगाको सतह बढायो र बाढीको रुप लियो । त्यतिमात्रै होइन, सदरमुकाम खलंगामा पनि असार १ गते साँझदेखि लगातार असार ३ गते दिउसोसम्म पान...

ढिलै भए पनि श्रीमान बिउंझिनु भो

Image
-टेकराज आचार्य,कैलाली तुइनमा टाँगीएर महाकाली तर्नु पर्ने दार्चुले जनता अनि घन्टौं लगाएर पैदल यात्रा गर्दै गाडी चढ्नु पर्ने कर्णालीको रोदन हाम्रा सबै शासकका लागि अति प्रिय संगीत भएछ क्यारे ! जनताका पीडाहरु समाचार बनेर हरेक दिन पत्रपत्रिकामा आइरहन्छन, साँच्चै जनता रुँदा दुख्ने सरकार हुँदो हो त कर्णाली र महाकालीको बहावसंगै हरेक बर्षको बर्षातमा आँशुको बहाब बढ्दैन हो । रोम जलिरहँदा, राजा निरो चाँही झ्यालमा बसेर बाँसुरी बजाउंदै थिए रे, तेस्तै हाम्रा खिरारे श्रीमान पनि दार्चुला देखि कालिकोट सम्म बगिसक्दा घ्वारघ्वर घुरेर निदाई रहे। सिंहदरबार र बालुवाटार जापानमा सुनामी आउँदा समबेदना लेख्न हतार गर्छन् महाकालीमा बाढी आएर आफ्नै हज्जारौं जनता बिस्थापित हुँदा मस्त निदाइरहन्छन्। ब्युँझेर आखाँ मिच्दै दोष जति भारतलाई थोपर्छन अनि राहतको तयारीमा छौं भन्छन् । त्यहि दार्चुलाको पारीपट्टी थुप्रै हेलिकप्टर सहित उद्दार परिचालित गर्छ हाम्रो छिमेकी तर हाम्रा पट्टि बाढी आएको तेस्रो दिन एउटा हेलिकप्टर पठाउने सहमति हुन्छ। बर्षात हरेक बर्ष आउने स्वाभाविक ऋतु हो तर यसले गरेको क्षति भने स्वाभाविक हुँदै ह...

खप्तडमा लाग्ने गंगा दशहरा मेला सुरु

Image
 सुदुरपश्चिमको धार्मिक एवम् पर्यटकिय स्थल खप्तडमा लाग्ने गंगा दशहरा मेला आईतबारबाट सुरु भएको छ । मेला भर्नका लागी हजारौको सख्यामा तिर्थयात्री खप्तड पुगेका छन् भने अझै आउने क्रम जारी रहेको छ । Khaptad National Park, Doti, Nepal मेलामा सुदुरपश्चिमका सम्पूर्ण ९ जिल्ला लगायतका देशका बिभिन्न स्थानबाट बुढापाका तन्नेरी युवायूवती र बालबालिकाहरु यस क्षेत्रमा पुगी सकेका छन् । मेलालाई ब्यबस्थित बनाउन नेपाली सेनाहरु र स्थानिय स्वयम सेबक समेत परिचालित गरिएको छ । मेलाको सम्पुर्ण ब्यबस्थापनको कार्य पुरा भई सकेको छ भने मेलामा मौसम परिबर्तनलाई मध्य नजर गरि ३ वटा धर्मशाला २ वटा खप्तड पर्यटनबोर्डका भबनहरु र केही पालहरुको समेत ब्यबस्था गरिएको खप्तड मध्यबर्ती क्षेत्र ब्यबस्थापन समितीका सदस्य उत्तम रोकायाले जानकारी दिनुभयो । खप्तडका धार्मिकक्षेत्र त्रिबेणीधाम , सहस्त्रलिङ्ग ,खापरदह ,खडुली दुदुली लगायत का स्थानमा दर्शन गरी स्नान गरे  मनले चिताएको फल पाईन्छ भन्ने धार्मिक विश्वासका कारण प्रत्येक बर्ष अषाढ शुक्लनबमीका दिन यो मेला  लाग्ने गर्छ । पुराणका उल्लेख भए अनुसार सत्य युगमा खेचरादी...

Maha Shiva Ratri

Image
(The sacred Night of Lord Shiva) Shiva Ratri, virtually meaning ‘‘the night dedicated to Shiva’’ falls on the fourteenth day of the waning moon in late February and early March. On this occasion, Hindu devotees crowd at all the Shiva shrines of the country. Flowers offered are marrgosa leaves. They take bath in holy rivers, perform penance and keep vigil throughout the right singing ancient hymns and praying Shiva with his 1008 names. The temple of Pashupatipati in Kathmandu is visited by millions of devotees from different parts of Nepal and pilgrims of India. They camp around the temple and all the lodges and guesthouse is filled with the pilgrims. The religious fervour intensifies as the might falls. Oil-fed lamps and electric bulbs illuminate the whole area. The sweet smell of incense rhythm of hymns and chaotic dinon the crowd all together give the impression of a different age, remove from ours. Behind all there is the strong belief that such rituals will secure oneself a pl...

Destination Ramaroshan

Image
Welcome to the pristinity…… RamaRoshan region which lies in Accham district, the far western part of Nepal, is famous for its 12 wetlands and 18 flatlands. Locals believe that to explore all the 12 lakes and 18 flatlands one need at least 3 days. The whole areas altitude variation varies from 2050m to 3792m above sea level.   There have been various stories regarding the name of RamaRoshan. Some believes that 'Rama' and 'Roshan' are the two flatlands within a distance of half an hour hence the name RamaRoshan has been derived. On the other story, Rama is a name of different deities and Roshan means the panoramic places and since the deities used to come to that region, the name RamaRoshan has remained. RamaRoshan lies 42 kms away from the district headquarter of the Achham district, Mangalsain and  is easily accessible by gravelled motorrable road. The area itself lies in the middle of 3 districts, Accham, Bajura and Kalikot. The area is a habitant of Nepa...

Tharu People

Thatu are an ethanic group indigenous to the terai region of Nepal. Total population of Tharu is nearly about 439,267(National population and housing census 2011) in Far western Development Region of Nepal.  There are several endogenous sub-groups of Tharu: Rana tharu :-  are in Kailali and Kanchanpur District of Far western Development Region. Rana Tharu claim Rajput origin. Sonha :-  in surkhet district Kathoriya Tharu :- most in Kailali District Dangaura Tharu  :-  in western Terai(  Dang-Deukhuri ,  Banke  and  Bardia  districts) Paschuhan (Western) Tharu :- in  Rupandehi and Nawalparasi Rautar Tharu :-  Rupandehi  and  Nawalparasi Purbaha Tharu :-  Rupandehi & Kapilvastu Aarkutwa or Chitwania Tharu  :-  in central Terai(  Sindhuli ,  Chitwan  and  Nawalparasi ) District Kochila Tharu  :-  in eastern Terai (Saptari,  Bara ,  P...

Shuklaphanta Wildlife Reserve

Image
Welcome to you in Shuklaphanta Wildlife Reserve, Kanchanpur, Nepal Shuklaphanta Wildlife Reserve of Nepal’s best-known and most accessible Wildlife Reserve having large Swamp Deer Herds of Asia, Shuklaphanta wildlife Reserve is invariable associated with the Royal Bengal Tiger and the great One-horned Rhinoceros both endangered species. The river offers a variety of experiences with the diverse interior and abundant wildlife. Forests, streams and rivers, lakes, and several large phantas (grasslands), for which the park is named, comprise the habit of the reserve. Sal trees dominate the forests, Khair-Sisso forests are found along the riverside areas.Shuklaphanta Wildlife Reserve. The wildlife reserve is situated in the Kanchanpur district the extreme southwest of Nepal. The name of the reserve is derived from the largest of there grasslands, which is known as Sukla Phat. The reserve area is 305 sq.kms. The reserve shares a common boundary with the Indian State of Utt...