Posts

Showing posts from November, 2016

Weekend trip to Dadeldhura

Image
Dadeldhura  is a four hour bus or mini-van drive away from  Dhangadhi  and lays picturesque in the  middle hills  of  Farwest Nepal . It is still hard to find information on the internet – but this should not hold you back to discover this inspiring place in the  hilly area  of  Far west Nepal! The town in the  middle hills of Far west Nepal  is not very big, colorful houses in every size spread over an area of hills in an elevation of about 1,300 meters. That means: fresh and clean air to breathe and clear your mind. Once you arrive at the bus park during the day, the first breathtaking view over the  Western Himalayas  will let you forget about the winding and adventurous bus drive. A number of hotels and guest houses await you with clean and comfortable rooms, delicious  Nepali food  as well as warm and welcoming smiles.  You will be drawn into the calm mountain life once you make your way out of your hotel in the morning. Try to get up before sunrise and catch a spot on o

अगाडी बढ्दै अत्तरिया

Image
माओवादी सशस्त्र द्वन्द्वमा धेरै विस्थापित भए, तिनै विस्थापितको ओइरो लाग्दा अत्तरियाचाँहि विस्तारित भयो । भारत र चीन दुवैतिरको व्यापारिक मार्गमा पर्ने र सुदूरपश्चिम पहाडको प्रवेशद्वार भएकाले अत्तरिया सानोतिनो बजार त उहिलेदेखि थियो । तर, २०६० को दशकमा यसको विस्तार द्रुत गतिमा भयो । अत्तरिया चोक,कैलाली  बसाइसराइका कारण दुई दशकअघि दर्जनजति पक्की घर देखिने अत्तरियामा अहिले पाँच सयभन्दा बढी पक्की घर ठडिएका छन् । व्यापारिक प्रयोजनका ठूलाठूला घर ठडिएका छन, ठडिने क्रम जारी छ । पूर्वपश्चिम राजमार्गले अत्तरियालाई पहिलोचोटी फस्टाउने मौका दियो । पहाडका मान्छेलाई राजमार्गमा यात्रा गर्न पुग्नुपर्ने जक्सन अत्तरिया भयो । कैलाली भन्सारबाट भित्रिने सामान पहाडी भागमा ढुवानी गर्ने मार्गमा पर्छ, अत्तरिया । ६० को दशकमा उत्तरतिर जाने भीमदत्त राजमार्ग बनेपछि अत्तरियाको वृद्धि ह्वात्तै भयो । भीमदत्त राजमार्गले बैतडी, डँडेल्धुरा, दार्चुला, डोटी, अछाम, बजाङ र बाजुराको प्रवेशद्वार अत्तरियालाई बनायो । यसपछि व्यापारिक मार्गमा परे पनि धनगढीको छाया“मा परेको अत्तरियाले गति पायो । माओवादी द्वन्द्वका कारण पह

टीकापुर पार्क पर्यटकको गन्तव्यस्थल बन्दै

Image
घुम्न जाने पर्यटकका लागि कैलालीको टीकापुरमा रहेको बृहत् उद्यान (टीकापुर पार्क) आकर्षक गन्तव्य बन्न थालेको छ । पार्क छेउमै रहेको कर्णाली नदीको कलकल बग्ने पानी, नदीको छालमा गरिने जलयात्रा (¥याफ्टिङ)को रोमाञ्च र पार्कमा फुलेका झन्डै ४२ प्रजातिका रङ्गी बिरङ्गी गुलाफका फूलले पर्यटकलाई आकर्षित गरेको हो । जिल्लाको पूर्वी क्षेत्रको टीकापुर बजार घुम्न जाने पर्यटकका लागि टीकापुर पार्क पहिलो रोजाइमा पर्ने गरेको छ । पर्यटकको गतिविधि बढेसँगै पार्कको यहाँको आम्दानीसमेत वृद्धि हुन थालेको छ । विगत दुई हप्ताभित्र मात्रै प्रवेश शुल्कबाफत झन्डै रु आठ लाख आम्दानी भएको पार्कका प्रमुख अर्जुन कुँवरले राससलाई बताउनुभयो । पार्कमा हरेक वर्ष कात्तिकदेखि जेठसम्म आन्तरिक र सार्क मुलुकका पर्यटक घुम्न आउने गर्छन् । तिहार पर्व सकिएसँगै यतिबेला देउसी भैलो खेलेर सङ्कलन भएको रकमबाट वनभोज खानेहरुको पार्कमा बढी घुइँचो लागेको छ । विसं २०२८मा स्थापना गरिएको यो पार्कको नौ बिगाहा क्षेत्रफलमा फलफूल र फूलको बगैँचा छ । टीकापुर बजारदेखि दक्षिणपूर्वी क्षेत्रमा रहेको यो पार्कमा तत्कालीन राजा महेन्द्रले एक मह

Limi valley Humla (Photo feature)

Image
Limi Valley is located in Humla district of Karnali zone in Nepal at the altitude of 3660 m. We can reach Limi valley after 4 days trekking from Simkot. Landscape, climate and Tibetan lifestyle are main attraction of the valley.  Limi valley includes 3 villages Halji- 82 households, Til-52 households and Jaang- 60 households. Halji monastry lies in halji village, which is more than 1000 years old. It takes almost 3 hours to reach one village to another. Hilsa and lapcha are the nearest international border between Nepal and China, which are almost 30 to 35 km far from the valley. (Credit: Bharat Bandhu Thapa, Onlinekhabar)