खप्तड- वाहन

Khaptad, Nepal
खप्तड-वाहन 

अछाम, डोटी, बाजुरा र बझा​ङको संगमस्थल खप्तडको खुला चौरमा घोडा । यस क्षेत्रमा घोडालाई वाहनका रूपमा प्रयोग गरिन्छ । खप्तड घुम्न आएका पर्यटक, बिरामी तथा अशक्तहरूलाई बोक्न पनि घोडा नै चाहिन्छ । उसै त सुन्दरताको खानी, त्यसमाथि घोडाहरूको मनमोहक दृश्य, सुनमा सुगन्ध थपिएको छ ।

(स्रोत: अंगद ढकाल/नेपाल)

Popular posts from this blog

Tikapur Park

Gaura festival

धामीझाँक्री, हाम्रो समाज र हामी