Posts

Showing posts from February, 2015

Godawari: Destination for peace and picnic

Image
Statue of Hanuman Ji (Cr: Deepak Upadhyaya) Godawari is one of the famous Religious place and picnic spot in Kailali district, Far west development region of Nepal. It lies 8 Km north from Attariya Chowk, 22 Km from Dhangadhi and 25 Km from Nepal India International Border, Mohana river. Hilly region starts from Godawari so there is cool environment in summer also. Due to the Temples, holy river Godawari and statues of god/goddess these days this place is going to be one of the famous tourism spot.  Many people come there to picnic. Specially in summer people come there to get relief from hot wind and to enjoy in cool environment. Godawari is known as dating spot also. We can reach within 20 minutes by bike from Nepal India border, so it's a good place for Indian tourists  also.  Please visit our blog and comment on our content. God Rama and Injured Laxman(Cr: Hreedaya Pandit) Godawari bridge connects Hilly Farwest to Kailali (Cr: Kisan Mahara) Statues of

धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम- ड्रिम फाप्ला

Image
सुवास शाही ड्रिम फाप्लाबारे जानकारी गराउंदै 'ड्रिम फाप्ला'का सम्बन्धमा सुदूरपश्चिमका क्रिकेट क्षेत्रको बिकासका एक हस्ती श्री सुवास शाही लेख्नुहुन्छ:  सिमित भौतिक पुर्वाधारका बावजुद पनि नेपाललाई २०।२० विश्वकपसम्ममा पुर्याउने नेपाली क्रिकेट नेपालको गौरवको खेल बनेको हामी सवैलाई थाहा छ । निकै कम समयमा यति ठुलो फड्को मारेको क्रिकेट खेल छोटो समयमा नेपालको लोकप्रिय र ज्यादै महत्वको खेल बनिसकेको छ । सिमित स्रोत साधनका बावजुद पनि नेपाली क्रिकेटले टी २०।२० विश्वकप खेल्नुलाई अभुतपुर्व मान्न सकिन्छ । यदि नेपालमा पनि राम्रा रंगशाला मात्रै हुने हो र नियमित राष्ट्यि अन्र्तराष्ट्यि अभ्यास हुने हो भने नेपाली क्रिकेटले छिट्टै टेष्ट खेल्ने कुरामा दुई मत हुने छैन । नेपालसँगै विश्वकपको यात्रा थालेको वंगलादेश भौतिक पुर्वाधारको विकास र अभ्यासले टेष्ट नेसनको उपाधीबाट सुसोभित भएकोंंं उदाहरण हाम्रा अघिल्तिर छ ।   नेपालको उत्कुष्ट खेल प्रदर्शनमा सुदूरपश्चिमेली खेलाडीको भूमिका र स्थान महत्वपूर्ण रहेको छ । यहि सुदूर पश्चिमको धनगढीमा केही वर्ष यता हुने गरेका विभिन्न स्तर र क्षमताका क्रिकेट प्रत